‘महराको जस्तै धेरै नेताको बबाल हुनेवाला छ’

काठमाडौं–यतिबेला निवर्तमान सभामुख कृष्णबहादुर महरा प्रकरणमा सबैतिर चर्चा र चासोको विषय छ । शालिन मानिएका नेता यस्तो काण्डमा मुद्धिएपछि धेरैजनालाई अनौठो लागेको छ । अर्कातिर ‘नेताहरु सबै उस्तै हुन्’ भन्दै नामबेनाम अनेक राजनीतिज्ञका सुरासुन्दरी काण्डबारे चोकचोकमा चर्चापनि चलिरहेको छ । ‘धेरै नेताका भित्री पाटो खुल्न गयो भने यस्तै बबाल हुनेवाला छ’ नेताहरुसँग हिमचिम गर्दै आएका … Continue reading ‘महराको जस्तै धेरै नेताको बबाल हुनेवाला छ’